सुँघ्नु

Romanized: sunghnu, shumghnu, shunghnu, sumghnu

स.क्रि. [सं. शिड्छ+नु] नाकद्वारा मिठोनमिठो गन्धको अनुभव गर्नु; वासना लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [सं. शिड्छ+नु] नाकद्वारा मिठोनमिठो गन्धको अनुभव गर्नु; वासना लिनु।

सम्बन्धित शब्दहरू