मुखकमल
Romanized: mukhakamal, mukhakamala
कमलजस्तो मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कमलजस्तो मुख।
२.
कमलरूपी मुख; मुखारविन्द।