मुखसारी
Romanized: mukhasaari, mukhasaaree, mukhashaari, mukhasaree
अर्काको मामलामा अघि सरी बोल्ने; वारेस भई अघि सर्ने वा बोल्ने; लाफ्रे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्काको मामलामा अघि सरी बोल्ने; वारेस भई अघि सर्ने वा बोल्ने; लाफ्रे।