मुड्नु

Romanized: mudnu

मुड्नु (mudnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मुड्नु(१)

१..
कपाल खौरनु; मुण्डन गर्नु।
२..
जोगी बनाउनु; सन्न्यासको दीक्षा दिनु।
३..
आफ्ना मत, दल आदिमा ल्याउनु; आफ्नो पक्षको बनाउनु।
४..
लटीपटी गर्नु; ठग्नु; धुतधात पार्नु; धुत्नु।
४..
भुल वा अपराध गरेबापत जातबाट हटक गर्नु।

मुड्नु(२)

२..
दोब्रिनु।

सम्बन्धित शब्दहरू