मुली
Romanized: mulee, mulii, muli
मुख्य; प्रधान; प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मूल+ई]
१.
मुख्य; प्रधान; प्रमुख।
२.
(नाम)
घरको मुख्य मानिस; माउ।
३.
थकाली।