मुसादाँते
Romanized: musaadaamte, musaadamte, musadaamte, musaadaante
मुसाका जस्ता साना दाँत हुने; मुसाका जस्ता दाँत भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [मुसा+दाँत+ए]
1
मुसाका जस्ता साना दाँत हुने; मुसाका जस्ता दाँत भएको।