मुसादानी

Romanized: musaadaani, musaadani, musadaani, musaadaanee

मुसा मार्न प्रयोग गरिने पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
मुसा मार्न प्रयोग गरिने पासो।

सम्बन्धित शब्दहरू