मूर्तिभञ्जक
Romanized: murtibhanyjaka, murtibhanyjak, moortibhanyjaka, murtibhanjak
मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने-बिगार्ने; प्रतिमा टुटाउने-फुटाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने-बिगार्ने; प्रतिमा टुटाउने-फुटाउने।