मूर्धन्य वर्ण
Romanized: murdhanya varn, murdhanya warna, murdhanya warn, moordhanya varna
मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ऋ, र ष तथा टवर्ग)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मूर्धास्थानबाट उच्चरित हुने अक्षर (ऋ, र ष तथा टवर्ग)।