मूल्य तालिका
Romanized: mulya taalikaa, mulya taalika, mulya talikaa, mulya taalik
सरकारद्वारा नियन्त्रण गरिएको बजारमा प्रत्येक मालसामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारद्वारा नियन्त्रण गरिएको बजारमा प्रत्येक मालसामानको मूल्य अङ्कित गरी झुन्ड्याइने सूची; मूल्यसूची।