मूल्य निर्धारण

Romanized: mulya nirdhaarana, mulya nirdhaaran, mulya nirdharan, moolya nirdhaarana

कुनै वस्तुको विक्रय मूल्य निर्धारित गर्ने काम; दाम तोक्ने काम; भाउ कायम राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै वस्तुको विक्रय मूल्य निर्धारित गर्ने काम; दाम तोक्ने काम; भाउ कायम राख्ने काम।

सम्बन्धित शब्दहरू