कर निर्धारण
Romanized: kara nirdhaarana, kara nirdhaaran, kara nirdharan, kara nirdharana
सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरोकारवाला कार्यालय वा संस्थाले कर असुलसम्बन्धी नीति एवं नियमहरूको निर्धारण गर्ने वा सोअनुसार लाग्ने कर तोक्ने काम।