मेखली
Romanized: mekhalee, mekhalii, mekhali
राई जातिका स्त्रीहरूले लगाउने घाँटीदेखि घुँडासम्म ढाक्ने लामो एक प्रकारको सेतो वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राई जातिका स्त्रीहरूले लगाउने घाँटीदेखि घुँडासम्म ढाक्ने लामो एक प्रकारको सेतो वस्त्र।
२.
(विशेषण)
मेखला लाउने (व्यक्ति)।