मेखलो
Romanized: mekhalo
व्रतबन्धमा बटुकले लगाउने जोगीको जस्तो वस्त्र; बच्चालाई पास्नीमा दिइने फ्रकजस्तै पहेँलो लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्रतबन्धमा बटुकले लगाउने जोगीको जस्तो वस्त्र; बच्चालाई पास्नीमा दिइने फ्रकजस्तै पहेँलो लुगा।