मेखला
Romanized: mekhalaa, mekhal, mekhala
कम्मरमा बाँध्ने कन्धनी; काञ्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कम्मरमा बाँध्ने कन्धनी; काञ्ची।
२.
पर्वतको मध्य भाग।
३.
कुनै वस्तुको मध्य भागलाई चारैतिरबाट बेर्ने डोरी; धागो; शृङ्ला; साङ्ली।
४.
नर्मदा नदी।
५.
साधुसन्न्यासीहरूले लगाउने घाँटीदेखि घुँडामनिसम्म आउने लामो एकसरो वस्त्र; अलखा।