मेढो

Romanized: medho

बलि दिइने पशु; बलिका निम्ति छुट्ट्याएको बोको आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मेढ]

1
बलि दिइने पशु; बलिका निम्ति छुट्ट्याएको बोको आदि।

सम्बन्धित शब्दहरू