मेरी बास्सै
Romanized: meri baassai, meree baassai, meri baashsai, meri baasshai
मेरी आम्मै; आम्मै नि। (उदा.- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा मर्यो भन्ठानेको, मेरीबास्सै! धन्य बाँच्यौ!)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विस्मयादिबोधक
1
मेरी आम्मै; आम्मै नि। (उदा.- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा मर्यो भन्ठानेको, मेरीबास्सै! धन्य बाँच्यौ!)।
उदाहरण वाक्य
- मैले त तिमीलाई पुल्टुङबाजी खाँदा मर्यो भन्ठानेको, मेरीबास्सै! धन्य बाँच्यौ!