मैमत्त
Romanized: maimatt, maimatta
अभिमानले पूर्ण; मदमत्त; अहङ्कारी; मैमत्ता; मइमत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत मदोन्मत्त]
1
अभिमानले पूर्ण; मदमत्त; अहङ्कारी; मैमत्ता; मइमत्त।