मोटर कार
Romanized: motara kaara, motara kaar, motara kar, motara kara
मोटरबाट सञ्चालित हुने सुविधायुक्त हल्का सवारीसाधन; कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मोटरबाट सञ्चालित हुने सुविधायुक्त हल्का सवारीसाधन; कार।