मोटो काम
Romanized: moto kaama, moto kaam, moto kam, moto kama
हात, खुट्टा वा जिउ आदिले गरिने काम; बुद्धि लगाउनु नपर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हात, खुट्टा वा जिउ आदिले गरिने काम; बुद्धि लगाउनु नपर्ने काम।