मोड्नु

Romanized: modnu

बङ्ग्याउनु; टेढ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत मुर्+नु]

१.
बङ्ग्याउनु; टेढ्याउनु।
२.
बाटो बदल्नु; दायाँ-बायाँ लाग्नु।
३.
पट्याउनु, दोबार्नु।

सम्बन्धित शब्दहरू