मौलाकाली मन्दिर
Romanized: maulaakaali mandira, maulaakaali mandir, maulaakali mandira, maulakaali mandira
नवलपरासी जिल्लाको पूर्वपश्चिम राजमार्ग गैँडाकोटदेखि करिब ४ किमि उत्तर चुरे पर्वतमा अवस्थित प्रसिद्ध मन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नवलपरासी जिल्लाको पूर्वपश्चिम राजमार्ग गैँडाकोटदेखि करिब ४ किमि उत्तर चुरे पर्वतमा अवस्थित प्रसिद्ध मन्दिर।