मौलिनु

Romanized: maulinu

सप्रिनु; झाँगिनु; लहलहाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [मौल+इ+नु]

1
सप्रिनु; झाँगिनु; लहलहाइनु।

सम्बन्धित शब्दहरू