यज्ञशाला
Romanized: yajnyashaalaa, yajnyashaala, yajnyashalaa, yajnyasaalaa
यज्ञ गरिने घर वा स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
यज्ञ गरिने घर वा स्थान।
२.
यज्ञमण्डप।