यथायोग्य
Romanized: yathaayogya, yathaayogy, yathayogy, yathayogya
जसो उचित ठहर्छ उसै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
जसो उचित ठहर्छ उसै।
२.
(विशेषण)
जसलाई जे ठिक सुहाउँछ उसलाई त्यस्तै; यथोचित।