याचमान
Romanized: yaachamaana, yaachamaan, yaachamana, yachamaana
माग्न लागेको; माग्दै गरेको; याचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
माग्न लागेको; माग्दै गरेको; याचक।