यापन
Romanized: yaapana, yaapan, yapan, yapana
जीविका; जीविकोपार्जन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जीविका; जीविकोपार्जन।
२.
बिताउने काम; निर्वाह; काम चलाइ।