यायावर
Romanized: yaayaavara, yaayaavar, yaayavara, yayaavara
जीवनभर विभिन्न ठाउँमा घुमिरहने; फिरन्ते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जीवनभर विभिन्न ठाउँमा घुमिरहने; फिरन्ते।
२.
(नाम)
सन्न्यास आश्रमको योगी; महन्त।
३.
अश्वमेध यज्ञमा छोडिएको घोडा।
४.
घुमन्ते जाति।