युद्ध स्थगन
Romanized: yuddha sthagan, yuddha shthagana, yuddha shthagan, yuddha sthagana
अस्थायी युद्धविराम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अस्थायी युद्धविराम।
२.
युद्ध चर्केका बेलामा स्थायी वा अस्थायी सम्झौता हुनुभन्दा पनि पहिले नै युद्ध रोक्नुपर्ने स्थिति; लडाइँ बन्द गर्नुपर्ने अवस्था।