योगधारणा

Romanized: yogadhaaranaa, yogadhaarana, yogadharanaa, yogadhaaran

योगमा एकाग्र भई ध्यानमग्न भएको अवस्था; योगधारण गरेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
योगमा एकाग्र भई ध्यानमग्न भएको अवस्था; योगधारण गरेको अवस्था।

सम्बन्धित शब्दहरू