योगाकर्षण
Romanized: yogaakarshana, yogaakarshan, yogakarshana, yogaakarsana
कहिल्यै नछुट्टिने गरी परमाणुहरूलाई मिलाउने विशिष्ट योगको आकर्षणशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कहिल्यै नछुट्टिने गरी परमाणुहरूलाई मिलाउने विशिष्ट योगको आकर्षणशक्ति।