योगासन

Romanized: yogaasana, yogaasan, yogasan, yogaashana

योग गर्दा बस्ने पद्मासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
योग गर्दा बस्ने पद्मासन, स्वस्तिकासन, भद्रासन, वज्रासन र वीरासनमध्येको कुनै एक आसन; योग गर्दा बस्ने विधि।

सम्बन्धित शब्दहरू