योमरी
Romanized: yomaree, yomarii, yomari
चामलको पिठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औंलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
चामलको पिठाको डल्लालाई बायाँ हत्केलामा राखेर दाहिने हातको चोर औंलाले थिच्दै भित्र खोक्रो पारी त्यस भागमा चाकु, मासु, मस्यौरो, मास, खुवा वा पूजाका लागि दुईचार गेडा चामल राखी भाँडाको मुख बन्द गरेर वाष्पपाकद्वारा पकाइने खाद्य वस्तु ।