रँग्नु

Romanized: rangnu, ramgnu

हे. रँगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [रँग+नु]

१.
हे. रँगिनु।
२.
भए नभएका कुरा गरेर ‘हो’ लाई होइन र ‘होइन’ लाई हो पार्नु; बिथोल्नु।
३.
रङ लगाउने काम गर्नु; रङ भर्नु; रङ्नु; रँगाउनु।

सम्बन्धित शब्दहरू