रकमान्तर
Romanized: rakamaantara, rakamaantar, rakamantar, rakamantara
एक शीर्षकअन्तर्गत निकासा भएको रकमलाई अर्को शीर्षकमा सार्ने काम; रकमको उल्टापाल्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक शीर्षकअन्तर्गत निकासा भएको रकमलाई अर्को शीर्षकमा सार्ने काम; रकमको उल्टापाल्टी।