रकार
Romanized: rakaara, rakaar, rakar, rakara
'र'अक्षर; अन्तस्थ वर्णको दोस्रो अक्षर; 'य'- भन्दा पछि र 'ल' भन्दा अघिको एक व्यञ्जन; खाँबे र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
'र'अक्षर; अन्तस्थ वर्णको दोस्रो अक्षर; 'य'- भन्दा पछि र 'ल' भन्दा अघिको एक व्यञ्जन; खाँबे र।