रक्ताम्बर

Romanized: raktaambara, raktaambar, raktambar, raktambara

रातो कपडा; गेरु रङको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत रक्त+अम्बर]

१.
रातो कपडा; गेरु रङको कपडा।
२.
गेरु लुगा लगाउने।

सम्बन्धित शब्दहरू