रक्स्याउनु
Romanized: raksyaaunu, rakshyaaunu, rakshyaunu, raksyaunu
रक्सी खुवाएर मात्ने बनाउनु; मताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [रक्सी+आउ+नु]
1
रक्सी खुवाएर मात्ने बनाउनु; मताउनु।