रगतमासी

Romanized: ragatamaasi, ragatamaasee, ragatamaashi, ragatamasee

पेटमा रोग भई मलद्द्वारबाट रगत र आउँ मिसिएको दिसा आउने रोग; उक्त रोग हुनेले झारेको दिसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पेटमा रोग भई मलद्द्वारबाट रगत र आउँ मिसिएको दिसा आउने रोग; उक्त रोग हुनेले झारेको दिसा।

सम्बन्धित शब्दहरू