रङ्गरूप

Romanized: ranggarupa, ranggarup, ranggaroopa, rangarup

विभिन्न प्रकारका आभा र शारीरिक बनावटहरू; दृश्यावलीका विभिन्न छटाहरू; रङ्ग र रूप; आकारप्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विभिन्न प्रकारका आभा र शारीरिक बनावटहरू; दृश्यावलीका विभिन्न छटाहरू; रङ्ग र रूप; आकारप्रकार।

सम्बन्धित शब्दहरू