रट
Romanized: rat, rata
एकोहोरो हठ; रटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
एकोहोरो हठ; रटना।
२.
रट्ने काम; रटन।
३.
लगातार एउटै कुराको पट्यारलाग्दो फतफत।
४.
स्वरको रटरटाहट वा तरङ्ग।