रट्नु

Romanized: ratnu

पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत रट्+नु]

१.
पाठ, मन्त्र आदि कण्ठस्थ पार्ने उद्देश्यले घोक्नु; कण्ठ हुने गरी पढ्नु।
२.
कुनै कुरो बारबार आवृत्ति गर्नु; धेरै बाजि भनिरहनु।
३.
अभ्यास गर्नु; चिन्तनमननमा तल्लीन हुनु।

सम्बन्धित शब्दहरू