रडार

Romanized: radaara, radaar, radar, radara

विमान, पानीजहाज आदिको गति र स्थिति थाहा पाउन रेडियोतरङ्गको उपयोग गरिने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विमान, पानीजहाज आदिको गति र स्थिति थाहा पाउन रेडियोतरङ्गको उपयोग गरिने यन्त्र।

सम्बन्धित शब्दहरू