रण सङ्ग्राम

Romanized: rana sanggraama, rana sanggraam, rana sanggrama, rana sanggram

घम्साघम्सी; मारामार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घम्साघम्सी; मारामार।
२.
ठुलो झगडा।
३.
परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ।

सम्बन्धित शब्दहरू