रणचण्डी
Romanized: ranachandi, ranachandee, ranachandii, ranacandee
रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रणक्षेत्रकी देवी; रणक्षेत्रको रगत पिएर मत्त हुने देवी; उग्रचण्डी।
२.
(विशेषण)
पूरै रिसाएकी (स्त्री)।