रणित
Romanized: ranit, ranita
फल नफल्ने रुख; भाले बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत रण+इत]
१.
फल नफल्ने रुख; भाले बोट।
२.
रन्केको; बजेको।