रनक
Romanized: ranak, ranaka
कुनै कुरा वा कारणबाट मनमा उठ्ने उत्तेजना; रिस; झोक; भवाँक; झनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल रनक्+अ]
१.
कुनै कुरा वा कारणबाट मनमा उठ्ने उत्तेजना; रिस; झोक; भवाँक; झनक।
२.
सनक।
३.
रन्को; रन्काइ।