रफल्लु

Romanized: rafallu, raphallu

खानेकुरा घिनलाग्दो गरी एकै ठाउँमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
खानेकुरा घिनलाग्दो गरी एकै ठाउँमा राख्नु।
२.
घाउखटिरा कोट्याउनु।

सम्बन्धित शब्दहरू