रमण
Romanized: raman, ramana
मनोरञ्जनका निम्ति गरिने विलास; क्रीडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मनोरञ्जनका निम्ति गरिने विलास; क्रीडा।
२.
यताउति घुम्ने काम; विचरण।
३.
लोग्ने; पोइ।
४.
स्त्रीपुरुषको परस्परको रतिक्रीडा। वि. ५ प्यारो; प्रिय।
६.
लहडी; रसिक।