रसरङ्ग
Romanized: rasarangga, rasarangg, rasharangga, rasarang
आमोदप्रमोद, हर्ष, उत्सव आदिमा गरिने मनोरञ्जन; मन बहलाउने काम; रमिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आमोदप्रमोद, हर्ष, उत्सव आदिमा गरिने मनोरञ्जन; मन बहलाउने काम; रमिता।
२.
हँस्यौली; ठट्टा।